Section 8
आयोगको कार्यालय
(१) आयोगको कार्य सञ्चालनको लागि काठमाडांै उपत्यकामा आयोगको एक केन्द्रीय कार्यालय रहनेछ । (२) आयोगले आवश्यकता अनुसार प्रदेशमा कार्यालय स्थापना गर्न सक्नेछ ।